By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अमेरिकी अदालतले गर्‍यो ट्रम्पले लगाएको ‘ट्यारिफ’ खारेज, ट्रम्पले भने– लाजमर्दो !

अमेरिकी अदालतले गर्‍यो ट्रम्पले लगाएको ‘ट्यारिफ’ खारेज, ट्रम्पले भने– लाजमर्दो !

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ फाल्गुन ९, शनिबार १५:५१

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका ट्यारिफ (भन्सारशुल्क) खारेज गरेको छ । अदातलले ट्यारिक अवैध रहेको ठहर गर्दै खारेज गरेको हो । यो आदेशपछि ट्रम्पले अदालतको फैसलालाई लाजमर्दो भएको बताएका छन् ।

असन्तुष्ट ट्रम्पले आफूले कसैसँग ट्यारिफ लिन नसक्ने भए पनि जुनसुकै देशसँगको व्यापार पूर्ण रूपमा बन्द गर्न सक्ने र उक्त देशको अर्थतन्त्र बर्बाद पार्न सक्ने धम्की दिएका छन् ।

अन्य विकल्प प्रयोग गर्ने दाबी

अदालतको फैसलापछि ट्रम्पले अदालतले गलत तरिकारले खारेज गरेको बताउँदै अन्य विकल्प प्रयोग गरिने बताएका छन् ।

उनले भनेका छन्, “हामीसँग धेरै विकल्प छन् । यसको अर्थ हामी अझ धेरै आम्दानी गर्नेछौँ । र, यसले हामीलाई अझ बलियो बनाउनेछ ।”

अदालतले आफूलाई एक डलर पनि शुल्क लगाउने अनुमति नदिएको गुनासो गर्दै ट्रम्पले भनेका छन्, “म एक डलर पनि लिन सक्दिनँ । यो फैसला पक्कै पनि ती अन्य देशहरूको सुरक्षाका लागि लिइएको हुनुपर्छ, न कि अमेरिकाका लागि ।”

उनले आफूलाई ती देशहरूसँगको कुनै पनि प्रकारको व्यापार वा कारोबार पूर्ण रूपमा बन्द गर्ने अधिकार रहेको दाबी गरे ।

अदालतद्वारा ट्यारिफ खारेज गर्ने फैसला आएको केही घण्टाभित्रै ट्रम्पले विश्वभरका देशहरूमा १० प्रतिशत ‘वैश्विक ट्यारिफ’ लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले धारा १२२ अन्तर्गत प्राप्त शक्तिहरूको प्रयोग गर्दै वैश्विक १० प्रतिशत ट्यारिफ लगाएका हुन् ।

अमेरिकी कानुनअनुसार अमेरिकी राष्ट्रपतिले १५० दिनसम्म १५ प्रतिशतसम्म ट्यारिफ लगाउन सक्छन् । यही प्रावधान टेकेर ट्रम्पले १५० दिनका लागि १० प्रतिशत वैश्विक ट्यारिफ लगाएका हुन् । १५० दिनपछि अमेरिकी संसद्मा प्रस्ताव ल्याएर यसलाई निरन्तरता दिने वा नदिने भन्नेबारे निर्णय गरिनेछ । १२ खरी बाट

Facebook Comments Box
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
म्यान मकवानपुरमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुने, यस्ता छन् प्रतिबद्धता
लखन बाटिकाको भित्रिपथ बाटोको शिलान्यास
भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहको सपथ ग्रहण
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?