By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ फाल्गुन १३, बुधबार ११:०७

कृषि विकास बैंक लिमिटेडको आफ्नो संस्थाको ब्राण्ड एम्बेसडर रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि १० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।

वेलिंगटन फिनिक्समा आवद्ध साम्बाको घुँडामा उक्त क्लवबाट फुटवल खेल्ने क्रममा गम्भीर चोट लागेको थियो।

करिव दुई महिनासम्म पनि आर्थिक अभावका कारण घुँडाको शल्यक्रिया गर्न नसकेपछि उनले सार्वजनिक रुपमा नै सहयोगको लागि सोमबार अपिल गरेकी थिइन्।

उनले घुडाको आवश्यक जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि बैंकले मंगलबार उक्त रकम हस्तान्तरण गरेको हो।

ब्रान्ड एम्बासेडरसमेत रहेकी साम्बाको उपचार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

उनको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दै चाँडै नै नेपाली राष्ट्रिय टोलीको जर्सीमा मैदानमा फर्किएको देख्न पाइने विश्वास बैंकले व्यक्त गरेको छ।

Facebook Comments Box
गगन र सिटौलाको प्रधानमन्त्री सँग भेटबार्ता जारी
अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन
शेयर बजार स्थिर, काराेबार रकम सामान्य बढ्याे
प्रेस युनियन द्वारा महासंघलाई फ्यान र सञ्चारिकालाई कुर्सी हस्तान्तरण
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

थप समाचार

आज सुनको भाउ तोलामा ५ हजार ८०० रुपैयाँले बढ्यो

२०८३ जेष्ठ ६, बुधबार १८:२३

ओपेक प्लसद्वारा तेल उत्पादन बढाउने निर्णय

२०८३ जेष्ठ ६, बुधबार १७:४६

निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

२०८३ जेष्ठ ६, बुधबार १७:४८

शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घट्याे

२०८३ जेष्ठ ६, बुधबार १८:२५

अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरू भएको दुई महिना पूरा

२०८३ जेष्ठ ६, बुधबार १७:५९

अमेरिका–इरान दोस्रो चरणको वार्ता अनिश्चित

२०८३ जेष्ठ ६, बुधबार १८:०१

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ जेष्ठ ६, बुधबार १७:५५

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

२०८३ जेष्ठ ६, बुधबार १८:२८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?