By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ फाल्गुन २६, मंगलवार ११:३८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्ने बताउनुभएको छ । यद्दपि उहाँले अमेरिकाले पर्याप्त जीत हासिल नगरेको र अन्तिम विजयको लक्ष्य राखेको पनि बताउनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानले मध्यपूर्वबाट तेल ढुवानी रोकेमा युद्ध अझ चर्काउने चेतावनी दिनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपतिको टिप्पणीपछि मङ्गलवार एशियामा प्रारम्भिक कारोबारमा विश्वव्यापी कच्चा तेलको मूल्य घटेको छ, सोमवार तेलको मूल्य प्रतिब्यारेल ११५ अमेरिकी डलरसम्म पुगेको थियो । यद्दपि तेलको मूल्य मध्यपूर्वमा युद्धको शुरुआतमा भएको भन्दा अझै पनि झन्डै ३० प्रतिशतले धेरै छ ।

इरानले हर्मुज मार्ग अवरुद्ध गर्ने धम्की दिएको छ भने ट्रम्पले इरानले त्यसो गरेमा थप आक्रमण बढाउने चेतावनी दिनुभएको छ । हमुर्ज मार्गमा लामो समयसम्म अवरोध रहिरहे मार्च महिनाको अन्त्यसम्ममा तेलको मूल्य प्रतिब्यारेल १५० डलर पुग्न सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

अमेरिका र इजरायलले गएको महिनाको अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वी देशहरूमा तनाव कायमै छ । स्रोत उज्यालो अनलाइन

Facebook Comments Box
ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पोखरेल
गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ
सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो
मतदाता नामावली दर्ताका लागि पाँच दिन थप
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्री राणाको आग्रह

थप समाचार

आज सुनको भाउ तोलामा ५ हजार ८०० रुपैयाँले बढ्यो

२०८३ जेष्ठ ६, बुधबार १८:२३

ओपेक प्लसद्वारा तेल उत्पादन बढाउने निर्णय

२०८३ जेष्ठ ६, बुधबार १७:४६

निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

२०८३ जेष्ठ ६, बुधबार १७:४८

शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घट्याे

२०८३ जेष्ठ ६, बुधबार १८:२५

अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरू भएको दुई महिना पूरा

२०८३ जेष्ठ ६, बुधबार १७:५९

अमेरिका–इरान दोस्रो चरणको वार्ता अनिश्चित

२०८३ जेष्ठ ६, बुधबार १८:०१

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ जेष्ठ ६, बुधबार १७:५५

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

२०८३ जेष्ठ ६, बुधबार १८:२८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?