By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ‘लालिमा’मा यौन व्यवसायीको कथा

‘लालिमा’मा यौन व्यवसायीको कथा

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ फाल्गुन १५, शुक्रबार २२:४४

डकुमेन्ट्रीमा सम्भव नभएपछि निर्देशक रोसन मिराजले ‘लालिमा’ निर्देशन गरेका हुन् ।

काठमाडौँ — यौन व्यवसायीको कथा समेटिएको फिल्म ‘लालिमा’ फागुन २९ देखि प्रदर्शनमा आउने भएको छ । निर्देशक रोसन मिराजले यौन व्यवसायीको अवस्थालाई गहनरुपले डकुमेन्ट्रीमा देखाउन सम्भव नभएपछि फिल्म निर्माण गरेको जनाएका छन् ।

‘हामी पछिल्लो २० वर्षदेखि यौनकर्मीहरूसँग जोडिएर काम गरिरहेका छौं । डकुमेन्ट्री बनाउन खोज्दा परिचय खुल्ने डरले पर्दामा देखिन चाहनुभएन । त्यसैले फिल्म बनाउँछौं भन्दा आफ्नो अवस्था, समस्या र पीडाबारे खोल्न तयार हुनुभयो,’निर्देशक मिराजले भने ।

फेथ आस्थाको प्रस्तुतिमा तयार यो फिल्ममा कलाकारहरु रोश्नी कार्की, उषा रजक, जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देललगायतको मुख्य भूमिका छ ।

यो फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । इ- कान्तिपुर बाट

Facebook Comments Box
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
माण्डुखोलाको पक्की पुलको उद्घाटन
लखन बाटिकाको भित्रिपथ बाटोको शिलान्यास
आज सुन–चाँदीको भाउ घट्यो
शेयर बजार स्थिर, काराेबार रकम सामान्य बढ्याे

थप समाचार

आज सुनको भाउ तोलामा ५ हजार ८०० रुपैयाँले बढ्यो

२०८३ जेष्ठ ६, बुधबार १८:२३

ओपेक प्लसद्वारा तेल उत्पादन बढाउने निर्णय

२०८३ जेष्ठ ६, बुधबार १७:४६

निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन सुरु

२०८३ जेष्ठ ६, बुधबार १७:४८

शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले घट्याे

२०८३ जेष्ठ ६, बुधबार १८:२५

अमेरिका–इजरायल र इरानबीचको युद्ध शुरू भएको दुई महिना पूरा

२०८३ जेष्ठ ६, बुधबार १७:५९

अमेरिका–इरान दोस्रो चरणको वार्ता अनिश्चित

२०८३ जेष्ठ ६, बुधबार १८:०१

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

२०८३ जेष्ठ ६, बुधबार १७:५५

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

२०८३ जेष्ठ ६, बुधबार १८:२८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?