By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हेटौँडा सिटी कलेजको वार्षिक खेलकुद सुरु, दौडमा अजिम प्रथम

हेटौँडा सिटी कलेजको वार्षिक खेलकुद सुरु, दौडमा अजिम प्रथम

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ फाल्गुन ४, सोमबार २०:२३

हेटौँडा, हेटौँडा–५, पिप्लेस्थित हेटौँडा सिटी कलेजको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक श्रीबहादुर कार्कीको अध्यक्षतामा सोमबार भएको दौड प्रतियोगिताको उद्घाटन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुर्यकुमार कार्कीले गर्नुभयो ।

प्रतियोगितामा अजिम खान प्रथम, सुजन श्रेष्ठ दोस्रो र साइलन वाइवा तेस्रो भएका छन् । दौड प्रतियोगितामा कक्षा–११ देखि स्नातक तहसम्मका २५ जना विद्यार्थीको सहभागिता रहेको कलेजका सिआइटी विभाग प्रमुख दुर्गा सिग्देलले जानकारी दिए । कार्यक्रममा एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभावकर पाण्डेलगायतको आतिथ्य रहेको थियो ।

फागुन ६ गतेसम्म सञ्चालन हुने कलेजको खेलकुद प्रतियोगितामा टेबुल टेनिस, म्युजिकल चियर, चम्चा दौड, फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, टग अफ वार, स्लो बाइक रेस, रिले रेसलगायतका खेलहरू सञ्चालन हुने कलेजले जनाएको छ ।  स्रोत : सत्मार्ग अनलाईन ।

Facebook Comments Box
सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो
चीनद्वारा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण
गगन र सिटौलाको प्रधानमन्त्री सँग भेटबार्ता जारी
रातभरको झिलिमिलीले सकसमा गुडका चराहरु
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?