काठमाडौं । राष्ट्रिय सभासदस्य पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा प्रधानमन्त्री पुष्पकमल दाहाल भेट्न बालुवाटारमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका तर देउवाले भने आफु नगएर गगन कुमार थापा र कृष्णप्रसाद सिटौलालाइ पठाएका छन् ।

Facebook Comments Box