By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ

चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ

सचेतक न्यूज
सचेतक न्यूज
२०८१ माघ ३, बिहीबार १९:२५

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको व्यापार विस्तारका लागि देशभर चार्जिङ स्टेशन बढाउनुपर्ने बताउनुभएको छ ।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपाल ५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान ईभी र्‍यालीमा सहभागी हुँदै घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्ने बताउनुभएकाे हाे ।

घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय यात्रुवाहक गाडीसमेत बढ्दै जानुले विद्युतीय गाडीको प्रयोग वृद्धि भएको उल्लेख गर्नुभयाे । विद्युतीय गाडीका लागि देशभर चार्जिङ स्टेशन लगायत आवश्यक संरचना बनाउन जरुरी रहेको उहाँको भनाइ छ । स्रोत उज्यालो अनलाइन

Facebook Comments Box
मिस नेपाल २०२३ को उपाधि श्रीच्छालाई
हेटौंडामा पहिलो पटक युवा लक्षित रोजगार महोत्सव हुने
अमेरिकी डलरको मूल्य बढ्यो
मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने
उधोग र व्यापारको माध्यमबाट देशप्रति मारवाडी समुदायको योगदान ठूलो छ : मन्त्री श्रेष्ठ

थप समाचार

शेयर बजार २ हजार ७ सय विन्दुमाथि उक्लियो, ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार

२०८२ माघ २३, शुक्रबार १०:३५

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

२०८२ माघ २३, शुक्रबार १०:१७

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

२०८२ माघ २३, शुक्रबार १०:२२

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

२०८२ माघ २३, शुक्रबार १०:१३

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

२०८२ माघ २३, शुक्रबार १०:३२

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ माघ २३, शुक्रबार १०:३८

शेयर बजार साढे १० अङ्कले घट्याे

डलरको भाउ बढ्दा सार्वजनिक ऋणको दायित्व पनि बढ्यो

२०८२ पुष १४, सोमबार १६:३६

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?