By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न

रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ भाद्र १०, मंगलवार १९:२८

हेटौडा, हेटौडा बाट संचालनमा रहेको गगन मिडिया प्रा.लि द्वारा संचालित रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ ,सरोबर चेली सम्मान एवंम् दुना टपरी गास्ने प्रतियोगिता आज सम्पन्न भएको छ ।

रेडियो सरोबरले विगतका बर्षहरुमा समेत गर्दै आइरहेको सरोबर चेली सम्मान कार्यक्रममा यस बर्ष राजनीतिक  विधा अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष जुना दहाल,सामाजिक विधा अन्तर्गत सिविन नेपालका सम्झना अधिकारि र पत्रकारिता विधा अन्तर्गत शुभ लक्ष्मी वि.क (प्रभा) सम्मानित हुनुभएको छ ।

२०० भन्दा बढी उत्कृस्ट नृत्य गर्ने सहभागीलाइ गिफ ह्याम्पर प्रदान गर्दै रेडियो सरोबरले बिस्तारै चलन चल्तीमा घट्दै गइरहेको दुना टपरी गास्ने प्रतियोगिता अबिबाहित नारीहरुमा संचालन गरेको हो । प्रतियोगितामा उत्कृष्ट तिन जना दिपा खतिवडा,सर्मिला बिष्ट र सुलोचना राइ संगै प्रतिस्पर्धामा भाग लिनु हुने सम्पूर्णलाइ उपहार प्रदान गरिएको छ। कार्यक्रममा माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यमा रहेको थियो भने विशिष्ट अथिति जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान,पेस सेन्टर केन्द्रिय सदस्य अन्जली थापा,पत्रकार देबराज पन्त लगाएतको आतिथ्यता रहेको कार्यक्रममा रेडियो सरोबर ९२.५ मेगाहर्जका संचालक/ब्यबस्थापक दिकपाल तिमल्सिनाले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो  ।

Facebook Comments Box
विश्व बैंकले दिँदै आएको ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि
जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार राहत दिने निर्णय
गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ
शेयर बजार स्थिर, काराेबार रकम सामान्य बढ्याे
कांग्रेसको दबाबसामु टिकेन सरकारको अडान, कार्यसूचीबाट हट्यो भूमि विधेयक

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?