By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » शेयर बजार स्थिर, काराेबार रकम सामान्य बढ्याे

शेयर बजार स्थिर, काराेबार रकम सामान्य बढ्याे

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ माघ २८, बुधबार १६:२७

शेयर बजार आज स्थिर रहेको छ । हिजो २ हजार ६ सय ६२ विन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज पनि २ हजार ६ सय ६२ विन्दुमै रहेको छ ।

आज बैंक, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ३३ वटा कम्पनीको शेयर घटेकोमा १ सय १३ वटाको बढेको छ । यस्तै १३ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज रिडी पावर कम्पनीको शेयर ९ दशमलव ६७ प्रतिशतले बढेको  छ । बजार खासै घटबढ नभएको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव ३९ प्रतिशतले ओरालो लागेको छ ।

आज कारोबार रकम सामान्य बढेको छ । हिजो ८ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका २ करोड २२ लाख कित्ता शेयर ८ अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।

Facebook Comments Box
सामान्य घटेको शेयर बजारमा ४ अर्ब ६८ करोड कारोबार
गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ
निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या
सुनको भाउ आज पनि बढ्यो
शिव संगम राईको शब्द तथा संगीतमा पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?