By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » शेयर बजार आज पनि बढ्याे

शेयर बजार आज पनि बढ्याे

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ भाद्र ३, मंगलवार १६:४७

हिजो ९ अङ्कले बढेको शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५१ अङ्कले बढेर २ हजार ७ सय ७६ दशमलव ९० विन्दुमा पुगेको छ ।

आज शेयर बजारका सबै सूचक बढेको छ । यस्तै १ सय ४२ वटा कम्पनीको शेयर बढ्दा १ सय ७ वटाको भने घटेको छ ।

आज सान्भी इनर्जी लिमिटेडको शेयर झन्डै ७ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन नारायणी विकास बैंकको शेयर भने ६ दशमलव १४ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।

Facebook Comments Box
कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ बाट आईपीओ निष्कासन गर्ने । कसले
एन्फा महिला लिगमा पुलिसले वालिङलाई हरायो
जेनजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार राहत दिने निर्णय
आज कुकुर तिहार तथा नरक चतुर्दशी
नेपाली महिला फुटबल टोली इन्डोनेसियासँग पराजित

थप समाचार

शेयर बजार २ हजार ७ सय विन्दुमाथि उक्लियो, ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार

२०८२ माघ २३, शुक्रबार १०:३५

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

२०८२ माघ २३, शुक्रबार १०:१७

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

२०८२ माघ २३, शुक्रबार १०:२२

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

२०८२ माघ २३, शुक्रबार १०:१३

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

२०८२ माघ २३, शुक्रबार १०:३२

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ माघ २३, शुक्रबार १०:३८

शेयर बजार साढे १० अङ्कले घट्याे

डलरको भाउ बढ्दा सार्वजनिक ऋणको दायित्व पनि बढ्यो

२०८२ पुष १४, सोमबार १६:३६

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?