By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सुख्खा पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ भाद्र १, आईतवार १०:४५

हेटौँडा। नारायणघाट-मुग्लिन सडकमा ढुङ्गा  सहितको सुख्खा पहिरो खस्दा सडक  अवरुद्ध भएको छ।  आइतबार बिहान इच्छाकामना गाउँपालिका वडा नम्बर ५  तुइन खोला पुल नजिकै ढुङ्गा सहितको पहरो खस्दा सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

बिहान खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको केहीबेरमा फेरि पहिरो खसेको हो। पहिरोका कारण सडक दुईतर्फीरुपमै अवरुद्ध भएको जनाएको छ। यसअघि बिहान पहरोबाट झरेको ढुंगाले लागेर मुग्लिनतर्फ जादै गरेको स्कुटरमा सवार एक व्यक्ति घाइते भएका थिए। बागमती प्रदेश ०६-००३ प ३८१६ नम्बरको स्कुटरमा सडक माथिबाट ढुङ्गा झरेक लागेको थियो। स्कुटरमा सवार चितवनको रत्ननगर-३ बस्ने सन्दिप रिजालको खुट्टामा चोट लागेको छ।

सडक खुलाउन डिभिजन सडक कार्यालय भक्तपुरसंग समन्वय भइरहेको जनाइएको छ ।

Facebook Comments Box
रावा इनर्जिको आईपीओ आज देखि विक्रीमा , कस्तो छ?
फोनिज मकवानपुरले मनायो २६ औं स्थापना दिवस
सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत
आज विश्व बाल दिवस
मतदाता नामावलीमा नाम दर्ता गर्न आज अन्तिम दिन, २१ गतेदेखि २७ गतेसम्म त्रुटि सच्याउन मिल्ने

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?