By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शैक्षिक गतिविधिहरु
    • चित्रकला
    • रचना
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
Menu
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • शैक्षिक गतिविधिहरु
    • चित्रकला
    • रचना
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > खेलकुद > दोश्रो बागमती प्रदेश खेलकुद : पुरुष तर्फको फुटबलमा मकवानपुरलाई उपाधि

दोश्रो बागमती प्रदेश खेलकुद : पुरुष तर्फको फुटबलमा मकवानपुरलाई उपाधि

संवाददाता
संवाददाता
१३ जेष्ठ २०८०, शनिबार २२:३२

हेटौडा

मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत पुरुष फुटबलको उपाधि शनिबार जितेको छ।

हेटौडा ५ स्थित क्याम्पा रंगशालामा भएको फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । काठमाडौंले पहिलो र दोश्रो हाफमा समान १–१ गोल गर्‍यो। खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो ।

मकवानपुरले यस सँगै लगातार दोश्रो पटक फुटबलमा स्वर्ण जितेको हो । पहिलो संस्करणमा पनि मकवानपुर पुरुष फुटबलको च्याम्पियन टिम हो ।

Facebook Comments Box
विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिम घोषणा
एन्फा महिला लिगमा पुलिसले वालिङलाई हरायो
हामीले कहिल्यै हार मानेका छैनौं ; लखनऊ सुपर जायन्ट्सका कप्तान
गुजरातमाथि लखनउको शानदार जित
इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै

थप समाचार

आईएससीसँग मिलेर काम गर्न सरकार तयार

३० बैशाख २०८२, मंगलवार ११:४७

मे १७ बाट पुनः सुरु हुँदै आईपीएल

३० बैशाख २०८२, मंगलवार ०८:०६

भदौ २७ मा दयाहाङ र रिश्माको ‘रिमै’ रिलिज घोषणा

२९ बैशाख २०८२, सोमबार १२:४५

राजेश हमाल कमब्याक हुने चलचित्र ‘नरसिंहाः अवतार’ को थिम पोस्टर सार्वजनिक

२५ बैशाख २०८२, बिहीबार २१:१५

‘ऊनको स्वीटर’ को अग्रिम बुकिङ आक्रामक

२५ बैशाख २०८२, बिहीबार १९:१६

जोखिम देखिएपछि काठमाडौं फर्किए भूगर्भ विद अब कसरि हुन्छ गाडीको खोजि ???

२५ बैशाख २०८२, बिहीबार १७:३८

आज विश्व रेडक्रस दिवस मनाइँदै

२५ बैशाख २०८२, बिहीबार ०९:३१

शौचालयमा लडेर प्रचण्ड घाइते

२४ बैशाख २०८२, बुधबार ०९:३८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?