By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

सचेतक न्यूज
सचेतक न्यूज
२०८१ माघ १२, शनिबार ११:५७

ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समयअनुसार आज राति पौने ९ बजे लिभरपुल र इपस्विच टाउन, ब्राइटन र एभर्टन, साउथह्याम्पटन र न्यूक्यासल, आर्सनल र उल्भ्स तथा बर्नमाउथ र नटिङ्घम फरेस्टले खेल्दैछन् ।

अङ्कतालिकामा २१ खेलमा ५० अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । त्यस्तै २२ खेलमा समान ४४ अङ्कसहित आर्सनल दोस्रो र नटिङघम फरेस्ट तेस्रो स्थानमा छ ।

त्यस्तै आज राति सवा ११ बजे चेल्सी र म्यानचेस्टर सिटीबीच खेल हुनेछ । चेल्सी २२ खेलमा ४० अङ्कसहित तालिकाको चौथो र सिटी २२ खेलमा ३८ अङ्कसहित पाँचौँ स्थानमा छ ।

Facebook Comments Box
आईपीएल क्रिकेटमा बेंगलुरुले गुजरातलाई हरायो
मकवानपुरमा ट्रेड युनियन महासंघले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो
म्यान मकवानपुरमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुने, यस्ता छन् प्रतिबद्धता
सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत
अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन

थप समाचार

शेयर बजार २ हजार ७ सय विन्दुमाथि उक्लियो, ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार

२०८२ माघ २३, शुक्रबार १०:३५

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

२०८२ माघ २३, शुक्रबार १०:१७

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

२०८२ माघ २३, शुक्रबार १०:२२

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

२०८२ माघ २३, शुक्रबार १०:१३

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

२०८२ माघ २३, शुक्रबार १०:३२

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ माघ २३, शुक्रबार १०:३८

शेयर बजार साढे १० अङ्कले घट्याे

डलरको भाउ बढ्दा सार्वजनिक ऋणको दायित्व पनि बढ्यो

२०८२ पुष १४, सोमबार १६:३६

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?