By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आधुनिक राष्ट्रिय माविमा +२ साइन्स सञ्चालन हुने

आधुनिक राष्ट्रिय माविमा +२ साइन्स सञ्चालन हुने

सचेतक न्यूज
सचेतक न्यूज
२०८० जेष्ठ १२, शुक्रबार १७:५७

हेटौडा – हेटौडा ४ स्थित आधुनिक राष्ट्रिय माविमा अब कक्षा १२ सम्म विज्ञान संकाय अध्ययन सुरु हुने भएको छ । आज विद्यालय स्थापना दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले विद्यालयमा +२ साइन्स अध्ययन गराउने घोषणा गरेका हुन् ।

आधुनिक राष्ट्रिय माविको ५७ औं स्थापना दिवसको अवसरमा आज विद्यालयका अध्यक्ष समिम खानको अध्यक्षता तथा हेटौडा उपमहानगरपालिकाको मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । २०२४ सालमा स्थापना भएको श्री आधुनिक राष्ट्रिय माविको ५७ औं स्थापना दिवसको अवसरमा २० जना अति विपन्न विध्यार्थी लाई छात्रवृत्ति घोषणा गरेर कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मिना लामाबाट केक काटेर उद्दघाटन भएको हो । उक्त कार्यक्रममा हेटौडा उपमहानगरपालिकाको ४ न.वडा अध्यक्ष्य नबिन सिग्देलको विशिष्ट आतिथ्यता रहेको थियो । सिग्देलले +२ साइन्स कक्षा सञ्चालन मा सहयोग पुर्याउने उद्येश्यले थप साइन्स ल्याब निर्माणका निम्ति बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

सोही कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक ऋषिराम उपाध्यायलाई प्रमुख अतिथि लामाले सम्मान गरेर स्थापना दिवशकाे उपलक्ष्यमा विद्यालय परिवार भित्र शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयमा +२ साइन्स अध्ययन गर्न चाहिने विद्यार्थीहरुलाई मंगलबार देखि विद्यालयमै निशुल्क ब्रिज कोर्स तयारी गराउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले जानकारी दिए ।

Facebook Comments Box
बुधबार १६.४९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८७ करोडमाथिको कारोबार
थाइल्याण्डसँग सीमा जोडिएको ‘म्यावड्डी शहर’ म्यानमारको विद्रोही सेनाको कब्जामा
प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने
सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो
सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?