By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बुधबार १६.४९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८७ करोडमाथिको कारोबार

बुधबार १६.४९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८७ करोडमाथिको कारोबार

सचेतक न्यूज
सचेतक न्यूज
२०८० जेष्ठ १०, बुधबार १७:१३
सेयर बजार लगातार सातौं कार्य दिनमा पनि बढेको छ । बुधबार पनि सकारात्मक नै भएर बन्द भएपछि बजार बढेको लगातार ७ दिन पूरा भएको हो । यस दिन नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब १ अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यसअघि लगातारजसो घटेको बजार केही दिनयता भने सकारात्मक गतिमा अघि बढ्दैछ । बुधबार इन्ट्रा डे मा सूचक बारम्बार हरियो र रातो भइरहे पनि क्रेताहरु नै हावी भएपछि अन्ततः नेप्से हरियो नै बनेर बन्द भएको हो ।
समग्रमा बजार सकारात्मक बाटामै रहेको छ । दीर्घकालीन लगानीकर्ताहरुले पर्खिने भए पनि ट्रेडरहरुले भने अलिकति नाफा हुने बित्तिकै बेच्ने गर्छन् । यसकारण बजार बेलाबेलामा करेक्सन पनि हुने गर्छ, जुन स्वभाविक पनि हो ।
कारोबारीले निश्चित प्रतिशत मुनाफा हुनासाथ बेच्ने भए पनि दीर्घकालीन लगानीकर्ताले भने पुँजीगत लाभसहित लाभांशमा जोड दिएका हुन्छन् । उनीहरु छिटोछिटो कारोबार गर्दैनन् । सामान्यतयः २ देखि ५ वर्षसम्मको रणनीति उनीहरुले बनाउने गरेको देखिन्छ ।
 विशेषगरी, ब्याजदर घट्न थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको हो । यस्तै, सेयर भाउ निकै तल्लो विन्दुमा आएको छ । भाउ धेरै सस्तो भएकाले पनि अल्पकालीन र दीर्घकालीन दुवैथरिका लगानीकर्ता आकर्षित भएको अनुमान गरिएको छ ।
Facebook Comments Box
सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो
नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट
पूर्वी मकवानपुरको गुणस्तरीय शैक्षिक गन्तव्य।जनता मा.वि
डलरको भाउ बढ्दा सार्वजनिक ऋणको दायित्व पनि बढ्यो
शेयर बजार खासै घटबढ भएन

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?