By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

सचेतक न्यूज
सचेतक न्यूज
२०८२ भाद्र १५, आईतवार १०:०८

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छिन् । हिजो ललितपुरको गोदावरीमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै २६ वर्षीया लुइँटेल विजेताको उपाधि जितिन् । उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन् ।

प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’ को ताजसहित पहिलो उपविजेता, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ को ताजसहित दोस्रो उपविजेता र सोनी घले ‘मिस नेपाल अर्थ २०२५’ ताजसहित तेस्रो उपविजेता भइन् ।

द हिडन ट्रेजरले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा नेपालभर विभिन्न शहरमा आयोजना गरिएका छनोटमार्फत २६ जना प्रतिस्पर्धी चयन भएका थिए ।

Facebook Comments Box
ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पोखरेल
विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी
पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने
सुन–चाँदीको मूल्य फेरि बढ्यो
माण्डुखोलाको पक्की पुलको उद्घाटन

थप समाचार

शेयर बजार २ हजार ७ सय विन्दुमाथि उक्लियो, ११ अर्ब ५८ करोड रुपैयाँको कारोबार

२०८२ माघ २३, शुक्रबार १०:३५

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

२०८२ माघ २३, शुक्रबार १०:१७

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म !

२०८२ माघ २३, शुक्रबार १०:२२

कांग्रेस कार्यवाहक सभापतिदेखि जेनजी आन्दोलनका अगुवा सुर्खेत-१ मा भिड्दै

२०८२ माघ २३, शुक्रबार १०:१३

प्रगति माविले स्वर्ण जयन्ती उत्सव मनाउने

२०८२ माघ २३, शुक्रबार १०:३२

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ माघ २३, शुक्रबार १०:३८

शेयर बजार साढे १० अङ्कले घट्याे

डलरको भाउ बढ्दा सार्वजनिक ऋणको दायित्व पनि बढ्यो

२०८२ पुष १४, सोमबार १६:३६

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?