By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
Menu
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-1 > सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित

सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित

संवाददाता
संवाददाता
२०८१ माघ १८, शुक्रबार १७:०८

हेटौंडा÷कमानेमा अवस्थित सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको छैठौं स्थापना दिवसको अवसरमा विभिन्न विधामा शेयर सदस्य सदस्यहरुलाई सम्मान गरेको छ । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षता रहेको थियो । सहकारीले सक्रिय समूहतर्फ सक्रिय सर्वोत्तम समूह, अधिक बचत गर्ने समूहतर्फ भावना सर्वोत्तम समूह, धेरै अनुदान प्राप्त गर्ने समूहतर्फ कालिका सर्वोत्तम समूह, अनुशासित समूहतर्फ रानी दरवार सर्वोत्तम समूहलाई सम्मान गरिएको थियो । त्यस्तै, अधिक मासिक बचततर्फ कृष्णबहादुर भुर्तेल, अधिक बालबचततर्फ सम्भवी श्रेष्ठ, अधिक आवधिक राधिका पौडेल र लक्ष्मण विष्ठ, अधिक शेयर खरिदतर्फ अमृत लामिछाने जेष्ठ सदस्यतर्फ वेदप्रसाद दुलाल, असल ऋणीतर्फ सन्तमाया गोले, विद्यार्थीतर्फ एन्जिला थापालाई सम्मान गरिएको थियो । यसैगरि सहकारीले लामो समयदेखी सेवारत कर्मचारीहरु लक्ष्मी ढुङ्गाना, शर्मिला मोक्तान र लक्ष्मी सिंखडा, संस्थामा सेवागरी योगदान दिनुहुने कर्मचारीहरुलाई विदाईतर्फ अविनाथ मल्ल, वेदबहादुर दनै र रवि सुवेदीलाई विदाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा ७ का अध्यक्ष दामोदर गौतम, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सुन्दर साकोसका अध्यक्ष शम्भु नकर्मी, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ, नमूना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारप्रसाद न्यौपाने, संस्थाका सल्लाहकारहरुको आतिथ्या रहेको थियो । सहकारीले तोरीको तेल, नरिवलको तेल, पिना, फापर, कोदो, चनाको पिठो उत्पादन गर्नुका साथै चियापत्ती, भटमास, विभिन्न दालका प्रकार, बेसार लगायत अन्य खाद्य वस्तुहरु आफ्नै उद्योगबाट उत्पादन गरि विक्री वितरण गर्दै आइरहेको संस्थाका व्यवस्थापक राजाराम थापाले बताए । सोही अवसरमा संस्थाका अध्यक्ष बस्नेतले संस्थाको दीगो विकास र भावि कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गरिनुका साथै संस्थाको इतिहास झल्किने भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

Facebook Comments Box

यो पनि पढ्नुहोस्

अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा

मिस नेपाल २०२३ को उपाधि श्रीच्छालाई

सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन

सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत

थप समाचार

सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित

२०८१ माघ २०, आईतवार ०९:१०

म्यान मकवानपुरमा अध्यक्ष र उपाध्यक्षका लागि मतदान हुने, यस्ता छन् प्रतिबद्धता

२०८१ माघ २०, आईतवार ०९:११

नेप्से परिसूचक १०.४१ अंकले घटयो

२०८१ माघ १३, आईतवार १६:५८

सरकारले भ्रष्टलाई संरक्षण गर्ने काम मात्रै गरेको छ, चाँडै ढल्छ : प्रचण्ड

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

२०८१ माघ १३, आईतवार १३:२२

ईग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै

२०८१ माघ १३, आईतवार १४:०९

आज अमेरिकी डलरको भाउ घट्यो

२०८१ माघ १३, आईतवार १३:५४

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

२०८१ माघ १५, मंगलवार १०:०१

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?