By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-2 > प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने

प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने

संवाददाता
संवाददाता
२०८० भाद्र २१, बिहीबार १५:११
Prime Minister of Nepal, Pushpa Kamal Dahal, resigns after addressing the nation from his office at Singh Durbar, Kathmandu, Nepal on Wednesday, May 24, 2017. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

हेटौडा :- समाजवादी मोर्चा नेपालले आयोजना गर्ने प्रादेशिक सन्देश सभालाई संवोधन गर्न प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने भएका छन् । नेकपा एकिकृत समाजवादीको ब्यवस्थापनमा हेटौँडामा हुने सभालाई संवोधन गर्नको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सहित एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरु हेटौँडा आउने भएका हुन् ।

मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्य तालिका रहेको छ ।
Facebook Comments Box
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक
शिव संगम राईको शब्द तथा संगीतमा पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्री राणाको आग्रह
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

थप समाचार

गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

२०८२ कार्तिक १८, मंगलवार ०९:२९

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

२०८२ भाद्र ३१, मंगलवार १०:१७

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

२०८२ भाद्र ३१, मंगलवार १०:१३

रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न

२०८२ भाद्र १०, मंगलवार १९:२९

सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

साउनमा वीरगञ्ज नाकाबाट हुने आयात, निर्यात दुवै बढ्यो

२०८२ भाद्र ८, आईतवार १२:४६

मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

२०८२ भाद्र ८, आईतवार १२:४३

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?