By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > मनोरन्जन > कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि?

कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि?

संवाददाता
संवाददाता
२०८० जेष्ठ १०, बुधबार १४:५७

कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि?

बढ्न थाले मानिसका टाउका हरु
अनि बढ्दै गय ठुला ठुला संरचना!!
बन जङल मासिदै गय , माटोको शक्ति नासिदै गय!!
के भैरहेको छ त मेरो देशलाइ!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

बढ्न थाले भ्रस्टाचारका घटना हरु
अनि बढ्दै गय अनेकौ अपराध हरु!!
नेता जनतालाइ ढाट्दै छन,
मन्त्री कमिसनको लागि आट्दै छन!!
के भैरहेको छ त मेरो देशलाइ!
कतै मेरो देशलाइ कसको आँखा लाग्यो कि??
बढ्न थाले मानिसका किर्ते गतिबिधीहरु अनि हराउन थाले जनताको लागि न्याय!
भुटानी शरणार्थीमा हार्दै छ,
निर्मलाको केश टार्दै छ के भैरहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

सिमाना सुरक्षा हाम्रो खुकुला छन अनि सारिदिन्छ जङ्गे देशपट्टि राता रात!!
लिपुलेक हरु मिचिदै छन,सिमाका जनता थिचिदै छन!
के भै रहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

अर्थतन्त्र देशमा निकै सामान्य छ अनि जनशक्ती हाम्रा मौन छन!!
ढुकुटी रिताउन नेता चियाउदै छ्न, युवा बाहिर नङ्रा खियाउदै छन!
के भैरहेको छ त मेरो देशलाइ!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

गरिबी हाम्रा दैनिक बढ्दै छन!!
व्यापारी कालो बजारी गर्दै छन!!
गरिब खुला आकाश मुनि,कालो बजारिले आकाश छुनी!!
के भैरहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाइ कसैको आँखा लाग्यो कि??

श्रोत साधन धेरै छन देशमा!
अनि बिकाश भने कछुवाझै छ!
असारे बिकाश हुन्छ यहाँ, टिक्दैन बिकाश जहाँ !!
के भैरहेको छ त मेरो देशलाइ!!
कतै मेरो देशलाई कसैको आँखा लाग्यो की??

लेखक: सिद्धान्त पुडासैनी

Facebook Comments Box
मिस नेपाल २०२३ को उपाधि श्रीच्छालाई
रेशुको गरिन आफ्नै शब्द ,स्वर र अभिनयमा ‘कसम’ सार्वजनिक
विशाल सिंहको स्वरमा रहेको हिन्दी गीत ’प्यार की दस्तान’ सार्वजनिक
शिव संगम राईको शब्द तथा संगीतमा पुर्वेली गीत ‘जाउ डाँडा काटी रेलमा’ सार्वजनिक
उच्च हिमाली भेगमा खिचिएको निता र शंकरको ‘अदभूत माया’ रिलिज

थप समाचार

गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

२०८२ कार्तिक १८, मंगलवार ०९:२९

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

२०८२ भाद्र ३१, मंगलवार १०:१७

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

२०८२ भाद्र ३१, मंगलवार १०:१३

रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न

२०८२ भाद्र १०, मंगलवार १९:२९

सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

साउनमा वीरगञ्ज नाकाबाट हुने आयात, निर्यात दुवै बढ्यो

२०८२ भाद्र ८, आईतवार १२:४६

मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

२०८२ भाद्र ८, आईतवार १२:४३

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?