काठमाणडौ – आज सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने तोलाको २५ रुपैयाँले घटेको छ ।
आज चाँदी तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Facebook Comments Box