By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • बिज्ञान प्रबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > Banner-3 > शेयर बजार आज दोहोरो अङ्कले घट्यो : ९ अर्ब ९० करोडभन्दा धेरैको कारोबार

शेयर बजार आज दोहोरो अङ्कले घट्यो : ९ अर्ब ९० करोडभन्दा धेरैको कारोबार

संवाददाता
संवाददाता
२०८२ जेष्ठ २८, बुधबार ११:३७

काठमाण्डौ – लगातार दुई दिन दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६९ अङ्कले घटेको हो । नेप्से परिसूचक दुई हजार छ सय ६४ दशमलव ४७ बिन्दु कायम भएको छ ।

आज कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । हिजो १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज नौ अर्ब ९० करोडभन्दा धेरैको कारोबार भयो । आज कारोबार भएका ७७ कम्पनीको मूल्य बढ्दा एक सय ७० वटाको घट्यो ।

आज हाइड्रोपावरबाहेक बैंकिङ, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार र अन्य समूह घटेका छन् । हाइड्रोपावर एक दशमलव १३ प्रतिशतले बढेको छ ।

साभार उज्यालो अनलाइन बाट

Facebook Comments Box

यो पनि पढ्नुहोस्

ग्याँस व्यवसायी संघको शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन कार्यक्रम सम्पन्न

सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

युक्रेनको ड्रोन आक्रमणका कारण रुसमा अनिश्चितकालका लागि विमानस्थल बन्द

पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने

गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

थप समाचार

शेयर बजार सामान्य बढ्यो

२०८२ असार २२, आईतवार १७:०३

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

२०८२ असार २२, आईतवार १७:४५

नेपालले लाओसलाई हरायो ९ गोलले

२०८२ असार २२, आईतवार १७:१९

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

२०८२ असार २२, आईतवार १७:२२

थारु मौलिकता र संस्कृतिको उत्सव ‘चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव’ सम्पन्न

२०८२ असार १३, शुक्रबार १०:०४

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार, मन्त्रीहरूले बजेटका विषयमा जवाफ दिँदै

२०८२ असार १८, बुधबार १७:५२

संसदप्रति मन्त्रीहरु जिम्मेवार भएनन् : योगेश भट्टराई

२०८२ असार १८, बुधबार १७:५५

पेट्रोलमा एक रुपैयाँ र डिजेल–मट्टीतेलमा दुई रुपैयाँले भाउ बढ्यो

२०८२ असार ३, मंगलवार ११:३५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?