By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
सचेतक न्युज > समाचार > नेपाल विद्यालय कर्मचारी परिषद्को उपमहानगर समितिको अध्यक्षमा ढकाल

नेपाल विद्यालय कर्मचारी परिषद्को उपमहानगर समितिको अध्यक्षमा ढकाल

संवाददाता
संवाददाता
२०८१ पुष २०, शनिबार १५:०८

मकवानपुर। नेपाल विद्यालय कर्मचारी परिषद् हेटौंडा उपमहानगर समितिको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्वाचित भएका छन । नेपाल विद्यालय कर्मचारी परिषद् मकवानुपरको कार्ययोजना अन्तर्गत २०८१ पौष २० गते आयोजना भएको प्रथम नगर अधिवेशनमा राष्ट्रीय समिती सचिवालय सदस्य बालकृष्ण दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सचिव कृष्ण मानन्धर जिल्ला अध्यक्ष राजन प्रसाद अधिकारि जिल्ला सचिव सज्जन रिमालको उपस्थिति रहेको थियो। हेटौडा ४ स्थित श्री भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम ढकाल उपाध्यक्ष प्रदिप न्यौपाने महिला उपाध्यक्ष सुधा नेपाल सचिव युवराज तिमल्सिना कोषाध्यक्ष सन्तोष परियार सहसचिव राममाया सापकोटा र सदस्यमा रमेश थापा,सबिन बास्तोला, महेश प्रसाद घिमिरे,सावित्री थिङ,बासुदेव लामिछाने,सुजया सुवेदी,चन्द्रावती लामा निर्वाचित भएका छन ।

Facebook Comments Box
साउनमा वीरगञ्ज नाकाबाट हुने आयात, निर्यात दुवै बढ्यो
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
गगन र सिटौलाको प्रधानमन्त्री सँग भेटबार्ता जारी
१२.५८ अंकले बढ्यो नेप्से
ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पोखरेल

थप समाचार

गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

२०८२ कार्तिक १८, मंगलवार ०९:२९

सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

२०८२ भाद्र ३१, मंगलवार १०:१७

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

२०८२ भाद्र ३१, मंगलवार १०:१३

रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ सम्पन्न

२०८२ भाद्र १०, मंगलवार १९:२९

सुनको भाउ आज एकैदिन तोलामा २ हजार ३ सयले रुपैयाँले बढ्यो

साउनमा वीरगञ्ज नाकाबाट हुने आयात, निर्यात दुवै बढ्यो

२०८२ भाद्र ८, आईतवार १२:४६

मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड लगानी गर्दै राष्ट्र बैंक

२०८२ भाद्र ८, आईतवार १२:४३

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?