By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
सचेतक न्युज
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
सचेतक न्युजसचेतक न्युज
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » सहकारीहरु विश्वास योग्य हुन जरुरी छ : मेयर लामा

सहकारीहरु विश्वास योग्य हुन जरुरी छ : मेयर लामा

सचेतक न्यूज
सचेतक न्यूज
२०८१ पुष २१, आईतवार १३:४४
हेटौंडा/सहकारीहरु विश्वास योग्य हुन जरुरी रहेको हेटौंडा उपमहानगरपालिकाकी मिना कुमारी लामाले बताईन् । शनिवार हेटौंडा ७ स्थित नवज्योति माध्यामिक विद्यालयको प्रांगणमा हेटौंडा वचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक साधरणसभामा मेयर लामाले यस्तो बताएकी हुन् । सहकारी चलाउनका लागी पहिले जस्तो जसोतसो चल्न मुस्किल भएको उनले बताईन् । सहकारीको विषयमा हेटौंडा उपमहानगरपालिकाले मात्र नभई राज्यलाई नै एउटा चुनौतीको विषय भएको लामाले बताईन् । ‘सहकारीमा हामी कुनै न कुनै कंहिकतै आवद्ध छा त्यसैले सहकारीको संरक्षण हुन आवश्यक छ ।’ मेयर लामाले भनिन् सभा संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो सभाका अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन, सचिव युवराज गौतमले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पार्वती ढकालले वार्षिक योजना तथा बजेट साधारण सभामा पेश गर्नुभएको थियो । उक्त अवसरमा गत आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमिति प्रतिवेदन पेश गरिएको थियो । ७ हजार १ सय ४५ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ४ करोड ७८ लाख ४३ हजार रुपैयाँ रहेको बताइएको छ । यस्तै संस्थाको कुल बचत ५४ करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ । लगानी रहेको ऋण रकम ५५ करोड २१ लाख, जगेडा कोष ३ करोड ५५ लाख, अन्य कोष १ करोड २६ लाख रहेको अध्यक्ष इन्द्र बहादुर बस्नेतले बताउनुभयो । साधारण सभाको अवसरमा संस्थाले टिम टेलिभिजनका संवाददाता मनिल महतोलाई सम्मान समेत गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी, नियमित बचतकर्ता, असल ऋणि, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको सचिव युवराज गौतमले जानकारी दिनुभयो । संस्थाको हेटौंडा ८ कमाने, हेटौंडा १६ चिसापानि, हेटौंडा २ मा सदस्य सेवा केन्द्र समेत रहेको छ ।
Facebook Comments Box
आज सुन–चाँदीको भाउ घट्यो
राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै
अमेरिकी डलरको मूल्य बढ्यो
गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

थप समाचार

जेनजी विद्रोहको छानबिन भन्दा पनि किन भएको थियो भन्ने तर्फ सरकार अगाडि बढोस्

२०८२ चैत्र १९, बिहीबार १२:०३

इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्छ : ट्रम्प

खामेनेईका छोरा मोजतबा बने इरानका सर्वोच्च नेता

२०८२ फाल्गुन २६, मंगलवार ११:४३

नेप्से १९.२७ अङ्कले बढ्यो

२०८२ फाल्गुन २६, मंगलवार ११:३५

‘लालिमा’मा यौन व्यवसायीको कथा

२०८२ फाल्गुन २६, मंगलवार ११:४६

दक्षिण सुडानमा १९ लाख मानिसको जीवन जोखिममा छ : राष्ट्रसंघ

२०८२ फाल्गुन २६, मंगलवार ११:४९

साम्बाको उपचारका लागि कृषि विकास बैँकले दियो १० लाख रुपैयाँ

२०८२ फाल्गुन १४, बिहीबार ११:१२

सुनको भाउ आज पनि बढ्यो

२०८२ फाल्गुन १४, बिहीबार ११:०४

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३१४१०९/७९/०८०
  • सञ्चार रजिष्ट्रार दर्ता नं. : ००२०४/०७९/०८०
  • प्रेस काउन्सिल दर्ता नं. : ४०६८/०८०/०८१
  • बिज्ञापनको लागि : ९७६५९५५६४९

हाम्रो टिम

  • अध्यक्ष / संचालक : अविसेक ढकाल
  • सम्पादक : बिमलाकुमारी मैनाली
  • ब्यबस्थापक : मनिता राना
  • न्यूज डेस्क : एलिसा ढुंगाना
  • संवाददाता : सज्जन रिमाल /सरोज बिंडारी
  • बजार प्रतिनिधि :
  • संवाददाता : शुुरण दाहाल

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा ११, मकवानपुर
  • फोन : ९७६५९५५६४९ / ९८१८९३८८२२
  • इमेल : sachetaknews49@gmail.com
Facebook Youtube Tumblr
© 2023-2026 | All Rights Reserved | Site By : Chandra Ghalan
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?